Transboundary Water rafting event

आज मिति २०७७/१२/०९ गते का दिन विश्व पानी दिवशको अवसरमा परशुराम नगरपालिकाका नगर प्रमुख श्री भीम बहादुर साउँद ज्यूको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख ज्यूको विशिष्ट आतिथ्यमा,परशुराम क्षेत्र विकास समितिका अध्यक्ष, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्युहरु, रुडुक डडेल्धुराका निर्देशक, पदाधिकारीहरु तथा कर्मचारीहरु, स्थानीय आमा समुह तथा महिला शसक्तिकरण समुहहरु, पत्रकारहरु लगायत स्थानीय वासिन्दाहरूको उपस्थितिमा तथा रुडुक नेपालका राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्ट ज्युको अध्यक्षतामा परशुराम नगरपालिका वडा न. ५ स्थीत परशुराम धामको धर्मद्वार बाट शाहसिक जलयात्रा (र्याफ्टिङ्ग) को विधिवत रुपमा उद्घाटन गरिएको छ । सो जलयात्रा (र्याफ्टिङ्ग) कञ्चनपुर सम्म रहने छ ।

Leave a Reply

Your email address will not be published.

15 + 15 =