Suppor to Hospitals during COVID-19

https://www.gaugharnews.com/1225/?fbclid=IwAR1BwHmw6V0SSv1OweYaWY-ZrsdBVUO3LvnttnRoovY40rkPL0KprVQIDyMग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष डा. आरजु राणा देउवाज्यूको पहल, रुडुकको समन्वय तथा चौधरी फाउन्डेशनको सहयोगमा डडेल्धुरा अस्पतालमा २८ थान पिपिई र ५० डिब्बा सेनेटाईजर रुडुक डडेल्धुराकी अध्यक्ष मान कुमारी थापाज्यु र कार्यकारी निर्देसक सरस्वती खड्काज्युले अस्पतालका निमित्त मे.सु. जगदिश भट्टज्यु मार्फत आज अस्पताललाई हस्तान्तरण गरियो। रुडुकले आगामी दिनहरुमा पनि आफ्नो तर्फ बाट सक्दो सहयोग र समन्वय गरि यो महामारीको समयमा समुदायलाई सक्दो सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published.