Transboundary Water rafting event

Transboundary Water rafting event

आज मिति २०७७/१२/०९ गते का दिन विश्व पानी दिवशको अवसरमा परशुराम नगरपालिकाका नगर प्रमुख श्री भीम बहादुर साउँद ज्यूको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख ज्यूको विशिष्ट आतिथ्यमा,परशुराम क्षेत्र विकास समितिका अध्यक्ष, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्युहरु, रुडुक डडेल्धुराका निर्देशक, पदाधिकारीहरु तथा कर्मचारीहरु, स्थानीय आमा समुह तथा महिला शसक्तिकरण समुहहरु, पत्रकारहरु लगायत स्थानीय वासिन्दाहरूको उपस्थितिमा तथा रुडुक नेपालका राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्ट ज्युको अध्यक्षतामा परशुराम नगरपालिका वडा न. ५ स्थीत परशुराम धामको धर्मद्वार बाट शाहसिक जलयात्रा (र्याफ्टिङ्ग) को विधिवत रुपमा उद्घाटन गरिएको छ । सो जलयात्रा (र्याफ्टिङ्ग) कञ्चनपुर सम्म रहने छ ।

Share

More News and Stories

अमरगढी किल्लामा बृक्षरोपण कार्यक्रम

अमरगढी किल्लामा बृक्षरोपण कार्यक्रम

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र पपुलेसन कनेक्सनको आर्थिक सहयोगमा संचालित बालिका सशक्तिकरण कार्यक्रमको शुक्रबारे अतिरिक्त कार्यक्रम अन्तर्रगत महेन्द्र नमुना बाल क्लवका...

Read More
Orientation program on reproductive health

Orientation program on reproductive health

Rural Women's Development and Unity Centre (RUWDUC), in collaboration with the Mahendra Safe Child Club and with the support of Population Connection USA, successfully...

Read More
National Consultative Workshop on Nutrition

National Consultative Workshop on Nutrition

                                               ...

Read More
World Water Day 2024

World Water Day 2024

On the occasion of World Water Day 2024, RUWDUC and NEEDS, supported by Oxfam in Nepal, in association with Bhimdutta Municipality and Parshuram Municipality,...

Read More
Transboundary Flood Early Warning Simulation

Transboundary Flood Early Warning Simulation

Parshuram Municipality, Oxfam, and Rural Women's Development and Unity Centre (RUWDUC), today, jointly organized a Transboundary Flood Early Warning Simulation in Parshuram Dham area...

Read More
स्थानिय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धमा वडा स्तरीय छलफल कार्यक्रम

स्थानिय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धमा वडा स्तरीय छलफल कार्यक्रम

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपाल संगको साझेदारीमा गन्यापधुरा गा.पा. मा संचालित नेपालको राजनितिमा महिला नेतृहरुको रुपान्तरीत नेतृत्व (TWLN) परियोजना...

Read More