ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वोर्ल्ड भिजन इन्ट्रनेसनलको संयुक्त आयोजना र सुदूर पश्चिम सरकार संगको समन्वयमा महिला आर्थिक सशक्तिकरण सम्बन्धि धनगढी, कैलालीमा आयोजित कार्यक्रममा धनगढी प्रतिबद्धता 2080 निर्माण भई समुदायमा महिलाहरुको पहुँच अभिवृद्धिको लागि आर्थिक सशक्तिकरण मुलक कार्यहरु अगाडी बढाउने, प्रदेश तथा स्थानीय सरकारहरुका साथै प्रदेशमा कार्यरत सम्पूर्ण सरोकारवाला निकायहरु संगको समन्वयमा सम्बन्धित क्षेत्रमा होलिस्टिक योजना बनाई कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता सम्पूर्ण सरोकारवालाहरुले गर्नु भयो!