स्थानिय साझेदार रुडुक डडेल्धुरा र UNDP नेपाल काे प्राविधिक एवं युराेपेलि आयाेगकाे आर्थिक सहयाेगमा संचालित “शहरि विपद् तथा भुकम्पिय पूर्वतयारी” SUPER परियाेजनाकाे अन्तर्गत अमरगढि वडा नं ५ र ७ का स्वयंसेवकहरुलाई ३ दिने खाेज तथा उद्दार तालिम सम्पन्न ! सहयाेगी निकाय एवं सशस्त्र प्रहरी नं. ५२ गुल्मलाई धन्यवाद !