रुडुक र मर्सिकोर नेपाल (Mercy corps-Nepal) संगको संयुक्त साझेदारीमा डडेल्धुरा जिल्लामा संचालित उत्थानशिलताका लागी फलोअप (RFA) कार्यक्रम अन्र्तगत आलिताल गाऊपालिका डडेल्धुराका न्यायीक समितीका पदाधीकारी ज्युहरु, दुग्ध डेरी संचालकज्युहरु, पशु शााखा प्रमुख ज्यु हरु र सामुदायीक बिपद् व्यवस्थापनमा संगल्न स्वयंसेवक र पूर्वसूचना कर्ता ज्युहरुसंगको अन्र्तक्रिया फलदायी रह्यो । यस कार्यमा महत्वपूर्ण सहयोग गर्नुहुने आलिताल गाऊपालीका परिवार, वडा अध्यक्ष ज्यु हरु सम्पूर्ण प्रति हार्दीक आभार ।
रुडुक बिपद् व्यवस्थापनका क्रियाकलापलापहरु, जिविकोपार्जन र किसानहरुसंग सधै रहिरहनेछ ।