ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम (OXFAM) नेपाल संगकाे सहकार्यमा गन्यापधुरा गाउपालिकामा संचालित “नेपालकाे राजनितिमा महिलाकाे सहभागिता” (TWLN) कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण, सामाजिक समावेशिकरण, न्यायाेचित समृद्ध समाज निर्माण बिषयमा महिला नेतृत्व मंच गन्यापधुरा गाउपालिकामा महत्वपुर्ण छलफल कार्यक्रम संचालन गरियाे !
महत्वपुर्ण समयका लागि सु.प. प्रदेस सभा सदस्य माननीय सरस्वती खडका, गन्यापधुरा गा.पा. अध्यक्ष आदणिय ईन्द्र कार्कि, उपाध्यक्ष ज्ञानु सेटी देउवा, महिला नेतृत्व मंच गन्यापधुरा परिवार र सम्पुर्ण सहयाेगी निकाय हरु प्रति हार्दिक आभार !