रुडुकद्वारा संचालित पपुलेसन कनेक्सनको आर्थिक सहयोगमा किशोरी ससक्तिकरण कार्यक्रम अन्तरगत श्री महेन्द्र नमूना माध्यमिक बिध्यालय डडेल्धुरामा दशै, तिहार शुभकामना आदान प्रदान कार्यक्रम साथै अतिरिक्त कार्यक्रममा विद्यार्थीहरुलाई छात्रबृती बितरण कार्यक्रम सम्पन्न भएको छ।