ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)द्वारा संचालित पाण्डाप्याक परियोजना अन्तर्गत ग्रामीण क्षेत्रका सरकारी विद्यालयका कक्षा ईसिडी देखि कक्षा आठ सम्म अध्ययनरत बालबालिकाहरुलाई यस संस्थाकी संस्थापक अध्यक्ष माननीय डा. आरजु राणा देउवा
ज्युको पहलमा स्कुल झोला, स्टेसनरी र स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत धनगढी उप -महानगरपालिकाका आज
– वार्ड नं ०४ मा रहेको राष्ट्रिय तुलसिराम मा वि,
– वार्ड नं ०५ मा रहेको राष्ट्रिय आधारभूत बिध्यालय,
– वार्ड न्ं ०२ म रहेको शारदा मा. वि बिध्यालय,
– वार्ड नं ०१ मा रहेको सरस्वती आधारभूत बिद्यालयहरुका 1217 बिद्यार्थी नानी बाबुहरूलाई हस्तान्तरण गरियो!