अमरगढी नगरपालीका डडेल्धुरामा युरोपेली आयोगको आर्थिक, युएनडिपि नेपालको प्राविधिक र स्थानीय साझेदार संस्था रुडुक संगको साझेदारीमा संचालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी (SUPER) परियोजना अन्र्तगत समुदाय स्तरीय CERT हरु संग भएको सामुदायीक छलफल र जनचेतनामुलक कार्यक्रममा हामीले गरेका पूर्वतयारी, प्रतिकार्य र क्षमता अभिबृधिका कार्यक्रमहरुको प्रभावकारीता बारेमा गरिएको छलफलका लागी अमरगढी नगरपालीका परिवार, वडा नं. ६ र ७ को कार्यालय र UNDP टिम प्रति हार्दिक साधुवाद ।