रुडुक डडेल्धुरा संगकाे साझेदारी, युरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक सहयोग एवं UNDP नेपाल संगकाे प्राविधिक सहयोगमा संचालीत शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना अन्र्तगत अमरगढी नगरपालीका वडा नं ७ समुदायहरुमा संचालित भान्सा घरमा हुने आगलागी पूर्वतयारी पूर्वअभ्यास कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ।
धन्यवाद, रणवण गण, दह ब्यारेक डडेल्धुरा ।
पूर्वतयारी हामी सबैको जिम्मेवारी ।।