ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाइना फाउन्डेसन नेपालको संयुक्त साझेदारी एवं परशुराम नगपालिका संगको सहकार्य र समन्वयमा संचालित पाण्डा प्याक परियोजना अन्तर्गत आज परशुराम नगरपालिका वार्ड न. २ र ३ मा पर्ने श्री भागेश्वर माध्यमिक बिद्यालय बसाैटि र शिर्षका प्यारा नानीवावुहरुलाई २० वटा शैक्षिक र स्वास्थ्य सामाग्रीहरु सहितको स्कुल ब्याग वितरण हस्तान्तरण गरीएको छ !
यस महत्वपुर्ण कार्यका लागि रुडुक संस्थापक अध्यक्ष एवं माननिय डा. आरजु राणा देउवा, परशुराम नगरपालीका परिवार, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारि ज्यु एवं सम्पूर्ण प्र.अ. लगायत गुरुबर्ग ज्युहरु र सहयोगी सम्पुर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद!