रुडुक द्वारा संचालित पपुलेसन कनेक्सनको आर्थिक सहयोगमा किशोरी ससक्तिकरण कार्यक्रम अन्तर्रगत महेन्द्र नमूना माध्यमिक विद्यालय डडेल्धुरामा आज अमरगढि नगरपालिका स्तरीय “छाउपडी प्रथा अन्त्य गर्न बिद्यार्थी, शिक्षक, अभिबावक र समुदायको भूमिका बिषयक” निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।