स्थानिय साझेदार रुडुक डडेल्धुरा र UNDP नेपाल काे प्राविधिक एवं युराेपेलि आयाेगकाे आर्थिक सहयाेगमा संचालित “शहरि विपद् तथा भुकम्पिय पूर्वतयारी” SUPER परियाेजनाकाे सहयाेगमा,
विपद् एवं समुदाय/नगर स्तरिय सुचना, घटनाहरुकाे जिल्ला आपतकालिन कार्यसंचालन केन्द हुँदै सम्वन्धीत निकायहरुमा तत्काल सम्प्रेषण गरि आपतकालिन सुचना पुगाई विपद् व्यवस्थापनमा सहयाेग पुगाउने उद्देश्यले अमरगढि नगरपालिकामा ” नगर आपतकालिन कार्यसंचालन केन्द” काे आज नगर प्रमुख डिल्ली राज जाेशि ज्युवाट सुभारम्भ भएकाे छ !