मिती २०८०/०२/१० गते का दिन ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) र मर्सिकोर नेपालकाे संयुक्त साझेदारिमा संचालित”उत्थानशीलताका लागि निरन्तर कृयाकलाप” (RFA) परियाेजना अन्तरगत समुदायमा आधारीत पृर्व सुचना प्रणाली निर्माण सम्बन्धी कार्यशाला गोष्टी सम्पन्न भएको थियो भने आज आलीताल गाउपालीका र परशुराम नगरपालिका अन्तरगत गठित सामुदायीक बिपद् ब्यवस्थापन समितीहरुको रणनैतीक पैरवी सञ्जाल निर्माण तथा कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरियाे !