Response during COVID-19

Zurich फाउन्डेसन,मर्सीकोर र रुडुकको साझेदारीमा संचालित समुदायको बाढी उत्थानशिलता मापन (FRMC) परियोजना मार्फत परियोजना संचालित क्षेत्रका आलिताल गा. पा. का 327 घरधुरीमा गोदाम,मौरी , चिरान कालाकोट र स्यालचैडी परशुराम नगर पलिका 308 घरधुरीमा सरिगाैडा,सिमलखेत, कुणा र कराली समुदाय साथै परशुराम नगरपालीका स्वास्थ unit हरुमा Covid -19 प्रतिकार्य तथा पुर्बतयारीका लागी स्वास्थ तथा सरसफाइ सामाग्री बितरण सम्पन्न गरियो सहयाेगी सम्पुर्णमा धन्यवाद ।।

Leave a Reply

Your email address will not be published.

twenty + 12 =