कोरोना संत्रासका कारण कैलालीको त्रिनगर नाका हुँदै भारत बाट फर्किनु भएका कम्तिमा दश हजार नेपाली दिदि, बहिनी तथा दाजु भाईहरुलाई मिति २०७७/०२/०६ र ०७ गते ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को पहल मा नि: शुल्क खाना पानीको व्यवस्था गरिएको थियो । यस्तो विषम परीस्थितिमा पनि अहोरात्र खटिनुहुने सम्पूर्ण मनकारी हातरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दै यो अभियान लाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ ।