समुदायको अगुवाईमा पानीको सुद्धता परीक्षण, नदीको पानी पिउन अयोग्य बन्दै
सीमा नदी महाकालीको पानीको शुद्धता परीक्षण पश्चात सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रम मंगलबार परशुराम नगरपालिकामा सम्पन्न भएकोे छ। समुदाय स्तरमा गठीत महिला शशक्तिकरण केन्द्र, स्थानीय बिद्यालयका शिक्षक बिद्यार्थी, नेपाल भारत पैरवी मञ्चका प्रतिनिधि र नदी तटीय समुदायका स्थानीय ब्यक्तिहरुको सहभागीतामुलक ढंगबाट महाकाली नदीको पानीको शुद्धता मापन गर्ने कार्य दार्चुलाको लास्कु गाडदेखि कञ्चनपुरको पिपरीयासम्म यस कार्यलाई सम्पन्न गर्न […]